२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


एक दिवसिय विश्वकप क्रिकेट आजबाट भारतमा सुरु हुँदै

काठमाडौं । एक दिवसिय विश्वकप क्रिकेट बिहीबार देखि भारतमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्नेछन् । गुजरातको अहमदाबादमा रहेको नरेन्द्र मोदी रंगशालामा नेपाली समय अनुसार बिहीबार

एक दिवसिय विश्वकप क्रिकेट छनौटमा आज नेपाल र वेष्ट इन्डिज भिड्दै

काठमाडौं । एक दिवसिय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा बिहीबार नेपालले वेष्ट इन्डिजको सामना गर्नेछ । दुईपटकको एकदिवसीय तथा टी–ट्वेन्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग नेपालले पहिलो पटक खेल्न लागेको हो ।