३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


स्थानीय तहको मतदान सम्पन्न, उम्मेदवारको भविष्य मतपेटिकामा

काठमाडौ । शुक्रबार देशभरका ७५३ स्थानीय तहमा जनप्रतिनिधि छान्नका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजे सम्मको समय तोकेको थियो