काठमाडौं । माधवकुमार नेपालको अध्यक्षता गठित नेकपा (एकीकृत समाजवादी) को अन्तरिम विधान तयार पारिएको छ । हिजो साँझदेखि चन्द्रागिरिस्थित रिसोर्टमा भेला भएका सो पार्टीका नेताहरुलाई पार्टीको घोषणापत्र र अन्तरिम विधान
भलै ओलीलाई एकताका लागि तेस्रो धारले मंगलबारसम्मको समयसीमा तोकिदिएको छ । त्यो समयसीमा कट्नासाथ तेस्रो धारले कतै न कतै मिसिन बाध्य हुने देखिन्छ ।