Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


न्यायापालिकामा देखिएको समस्या सरोकारवाला निकायबाट समाधान हुन्छ : अध्यक्ष नेपाल

काठमाडौं, मंसिर १२ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले न्यायापालिकामा देखिएको समस्याको समाधान सरोकारवाला निकायले समाधान गर्ने बताउनुभएको छ । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीले

मन्त्रीलाई कुनै पनि गलत काम नगर्न अध्यक्ष नेपालको निर्देशन

काठमाडौं, मसिर ४ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई कुनै पनि गलत काम नगर्न निर्देशन दिएको बताउनुभएको छ । राष्ट्रिय स्वास्थ्यकर्मीसँग नेपालले मध्यपुर

हाम्रो गठबन्धन देखेर कतिपय पार्टीको होसहवास उडेको छ : माधव नेपाल

अध्यक्ष नेपालले केपी शर्मा ओलीले तेतृत्व गरेको नेकपा (एमाले) पार्टी इतिहास भइसकेको बताउनुभयो । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले नतिजा देखाउने अध्यक्ष नेपालको भनाइ छ ।

अदालतमा देखिएको समस्या छिटो समाधान हुनुपर्छ : अध्यक्ष नेपाल

अध्यक्ष नेपालले पछिल्लो समय एमालेमा उत्पन्न भएको विवादले आफूहरू एमालेबाट छुट्टिएर एकिकृत समाजवादीमा आउनुपरेको बताउनुभयो ।

एकीकृत समाजवादीको निष्कर्ष : शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने स्थितिमा पुग्यो

काठमाडौं, कात्तिक २८ । नेकपा (एकीकृत समाजवादी)ले न्यायालयमा देखिएको समस्या समाधान गर्न राजनीतिक दल र सरोकारवाला पक्षबीच एकीकृत धारणा बनाउन अपिल गरेको छ । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले न्यायालयमा

सत्तारुढ गठबन्धन टुट्ने होकि भन्ने आशंका नपाल्नुस्– अध्यक्ष नेपाल

खनालले एमालेको ठूलो पंक्ति अलमलमा रहेको उल्लेख गर्दै त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गर्नुभयो ।

‘एमालेमा १० बुँदेको अलमल सकियो, धेरै नेता कार्यकर्ता हाम्रै पार्टीमा आउँछन्’

एमालेमा असन्तुष्ट रहेकाहरुले आफूलाई भेटिरहेको दावी गर्दै सम्मानित नेता खनालले उनीहरूसँग राम्रोसँग कुरा गर्न सके पार्टीमा आउने बताउनुभयो ।

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक दिउँसो बस्दै

काठमाडौं, कात्तिक २६ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो

एकीकृत समाजवादीले बनायो तीन सदस्यीय वार्ता टोली, पार्टीमा आउन चाहनेहरूसँग वार्ता गर्ने

बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा उप–महासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।

निर्वाचन संविधानले तोकेकै समयमा हुन्छ– अध्यक्ष नेपाल

उहाँले एमाले पार्टीमा रहेका असन्तुष्टहरूलाई आफ्नो पार्टीमा फर्किएर आए स्वागत गर्ने बताउनुभयो । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले नराम्रो काम गरेमा तत्काल कारबाही पदबाट हटाउने उहाँको चेतावनी छ ।