मंगलबार नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा जारी प्रेस नोटमा आफ्नो पार्टीले व्याख्यात्मक घोषणासहितको अनुमोदन गर्न पहल नगरेको खण्डमा जस्ताको तस्तै पारित हुने
शनिबार माओवादी केन्द्रका शीर्ष नेताहरूसँग छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एमसीसीको मुद्दा कसरी टुंगिन्छ, सरकार छोडने वा नछोडने भन्ने विषय पनि त्यसैमा निर्भर रहने बताउनुभयो ।
‘हिजो दर्ता गरिएको एमसीसीको प्रश्तावको विपक्षमा मतदान गर्ने र वातावरण निर्माण गर्ने दुवै काममा हामी लाग्नेछौं,’ उहाँले भन्नुभयो, ‘सरकारमा जानु हाम्रो राष्ट्रिय आवश्यक्ता थियो । सरकारमा बस्ने र निस्किने कुरा
बैठकले एमसीसी जनताको भावना र राष्ट्रको हित अनुकूल हुनेगरी अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक निर्णय लिने अधिकार पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ ।
ओली संविधान विपरीत हिड्न खोजेको आरोप लगाउँदै उनलाई सत्ताबाट हटाएर गठबन्धनको सरकार बनाएका पाँच दल एमसीसीको विषयमा एक हुन नसक्दा सरकारको चाबी फेरि ओलीको हातमा पुग्ने देखिएको छ ।
राष्ट्रिय महत्त्वको विषयमा संसदमा दर्ता हुने भन्ने विषय सार्वजनिक सञ्चारमाध्यमबाट प्रकाशन भइरहेको अवस्थामा पनि एमालेले कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी नहुने आश्चर्यको विषय भएको उहाँको भनाइ छ ।
काठमाडौं, फागुन १ । नेकपा (एकीकृत समाजवादी)ले एमसीसी सम्झौंताविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । आइतबार पार्टीको भ्रातृ संगठनहरुले एमसीसी संसदबाट पास गराउन नहुने भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
‘बालुवाटारबाट बालकोट पुग्दा पनि भुक्न छाडेको होइन, विचराको त्यो हालत, बालकोट पुग्नेबित्तिकै भुक्नुपर्ने,’ उहाँले भन्नुभयो, ‘कोही डाक्टर हनुहुन्छ भने उपचार गर्दिनुस् ।’
काठमाडौं, पुस २३ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताउनु भएको छ । पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार
यस्तै पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।