Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


यस्तो छ नेकपाको चुनावी अभियान (भिडियाे रिपोर्ट)

काठमाडौं । तत्कालिन नेकपा माओवादी केन्द्रले एकीकृत समाजवादी लगायतका घटकहरुसँग पार्टी एकीकरण गर्दै निर्वाचन चिन्ह समेत परिवर्तन गरेर चुनावी मैदानमा उत्रिएको छ । लामो समय पछि विना गठबन्धन मैदान उत्रिएको

एकीकृत समाजवादी धनकुटा जिल्ला कमिटीनै एमालेमा फर्कियाे (विज्ञप्तिसहित)

काठमाडौं। नेकपा एकीकृत समाजवादी धनकुटा जिल्ला कमिटी नै नेकपा एमालेमा फर्किएको छ। विघटित नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी धनकुटाको शुक्रबार बैठक बसेर तत्कालीन नेकपा माओवादी केन्द्र लगायतका पार्टीसँगको एकतालाई अस्वीकार

एकीकृत समाजवादी फुटकाे संघारमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य धर्म निरौला अब सम्मानित नेता झलनाथ खनाल पनि नेतृत्वबाट बिदा हुनुपर्ने बताउउनुभएकाे छ। काठमाडाैंमा शनिबार नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णयपछि अलगै

नेकपा (एस)द्वारा पार्टीको आगामी कार्य योजनाबारे छलफल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको आगामी कार्ययोजनाका बारेमा छलफल गरेको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पार्टीको आगामी कार्ययोजनाबारे छलफल भएको हो । छलफलपछि सञ्चारकर्मीहरुसँग

एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघको राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) केन्द्रिय समितिको सातौँ राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ । सङ्घले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सातौँ राष्ट्रिय सम्मेलनको

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई विभिन्न मागसहितको पत्र बुझाएका

आपराधिक कुकृत्य गर्ने तत्वलाई तिरस्कार र प्रतिवाद गरौं : एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राजावादीहरुले गरेको तोडफोड र आगजनीको घोर भत्र्सना गर्दै घटनामा सम्लग्नलाई कडा कारबाहीको माग गरेको छ । शुक्रबार पार्टीले जारी गरेको प्रेस विज्ञप्तिबारे पत्रकारहरुलाई जानकारी दिँदै

‘भ्रष्टाचारीहरु सरकारबाट संरक्षित छन्’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको आरोप लगाएको छ । शनिबार सम्पन्न केन्द्रिय कमिटीको बैठकले भ्रष्टाचारीहरु सरकारबाट संरक्षित भएको निस्कर्ष निकालेको हो । बैठकका निर्णय सुनाउँदै

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । मंगलबारदेखि केन्द्रीय कार्यालय आलोकनगरमा शुरु भएको बैठक आज पनि बस्न लागेको हो । हिजो बसेको

अध्यादेश फिर्ता हुनुपर्छ : एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारले अध्यादेश फिर्ता लिएर विधेयक ल्याएको खण्डमा गुण, दोषको बारेमा छलफल गर्न सकिने बताएको छ । मंगलबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी