Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको मन्त्री शर्माले गरिन् उद्घाटन

काठमाडाैं । सरकारी निकायहरुको वेबसाइटहरुबीच एकरुपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको विकास गरिएको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा एक औपचारिक कार्यक्रमकाबीच सूचना प्रविधि विभागद्वारा