Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज शुक्रबार एकसाथ तीन वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘प्रेमगञ्ज’ ,‘कृष्ण लीला’ र ‘माइकल अधिकारी’ लाई एकैसाथ आजबाट प्रदर्शनमा आएका हुन् ।