Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


एमाले एकता कार्यदल वार्ता सहमति नजिक, नेता भन्छन्, ‘२–४ घण्टा समय लिनसक्छ’

उहाँले भन्नुभयो, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २–४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’