Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


आज नेपाल र जोर्डन भिड्दै

काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले शुक्रबार आयोजक जोर्डनसँग खेल्दैछ । नेपाल र आयोजक जोर्डनबीचको खेल प्रिन्स मोहमद स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे

नेपालले आज इरानसँग खेल्दै

काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटको पहिलो चरण अन्तर्गत नेपालले बुधबार पहिलो खेल खेल्दैछ । समूह एचमा रहेको नेपाल र इरानबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा नेपाली समय