Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


जितबिहीन रहेको नेपाल सान्त्वना जितको खोजीमा

काठमाडौं । भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आइतबार चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल फु थोस्थित भियत त्रि स्टेडियममा दिउँसो २ः४५