४ असार २०८२, बुधबार | Wed Jun 18 2025


इन्डोनेसियासँग नेपालको फराकिलो हार

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । कुवेतमा मंगलबार राति भएको खेलमा नेपाल इन्डोनेसियासँग ७–० ले पराजित भएको हो ।

एसियन कप छनोटमा नेपाल र कुवेत भिड्दै

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले शनिबार आयोजक टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले दोस्रो खेलको रुपमा घरेलु टोलीको सामना गर्नेछ

नेपाल जोर्डनसँग पराजित

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गतको पहिलो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति नेपाल जोर्डनसँग २–० ले पराजित भएको

नेपाली टोलीले आज कतारमा टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौ । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने भएकाे छ । दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपालले टिमोर लिस्टेसँग