Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


अमिताभ र शाहरुख लामो समयपछि एउटै पर्दामा काम गर्ने संकेत

एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चनले अर्का अभिनेता शाहरुख खानसँग लामो समयपछि एउटै पर्दामा काम गर्न लागेको संकेत गरेका छन् । बच्चनले सामाजिक सञ्जाल मार्फत यस्तो संकेत दिएका छन् ।