Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


नेपालका शीर्ष कम्युनिष्ट नेताहरू जेनजी आन्दोलनपछि आज पहिलो पटक एउटै मञ्चमा देखिंदै

काठमाडाैं । नेपालका शीर्ष वामपन्थी नेताहरु गत भदौ २३ र २४ गतेको जेनजेजी आन्दोलनपछि पहिलो पटक आइतबार एउटै मञ्चमा देखिने भएका छन् । नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारीको