Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


नेपाल प्रहरीमा रिक्त एआईजी पदमा बढुवा गर्न आयोगले दियाे अनुमति

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका ४ वटा एआईजी पदमा बढुवाका गर्न गृह मन्त्रालयलाई निर्वाचन आयोगले अनुमति दिएको छ । आयोगको मंगलबार अनुमतिसँगै नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा