९ असार २०८२, सोमबार | Mon Jun 23 2025


एआइपिएस एशियाको २५ औं कंग्रेस काठमाडौंमा

काठमाडौं । खेलकुद पत्रकाहरूको छाता संगठन एआइपिएस एशियाको २५ औं कंग्रेस काठमाडौंमा एक भव्य समारोहका बीच उद्घाटन भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा एसियाली खेलकुद पत्रकार महासंघ