काठमाडाैं । नेपाली हिन्दु नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा-आराधना गरी मंगलबार ऋषि पञ्चमी पर्व मनाइरहेका छन्। नारीहरुले मंगलबार बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन