Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


नयाँ जनादेशमा जानुको विकल्प छैन – मन्त्री रायमाझी

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भइरहेको अन्तर विरोधका कारण अब चुनाव वा नयाँ जनादेशमा जानुको विकल्प नरहेको बताउनुभएको छ । ललितपुर