Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


विकासको युग सुरु भयो : ऊर्जामन्त्री लिङ्देन

काठमाडाैं । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले झापामा विकासको युग सुरु भएको बताउनुभएको छ । २८५९औँ सोनाम ल्होछारको अवसरमा आज झापाको भद्रपुर नगरपालिका–२ कमलधापस्थित संयुक्त धार्मिकस्थलमा पद्मछोयोलिङ