Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकियो

काठमाडौं । उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व सकिएको छ । हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएका हुन् ।