Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


एमालेले उम्मेद्वार टुंगो लगाउँदै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको टुंगो लगाउने भएको छ । शनिबार पार्टीको सचिवालय बैठक बसेर उमेदवार टुंगो लगाइने उपमहासचिव विष्णु रिमालले जानकारी