Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


नेप्सेमा १५ अंकको वृद्धि, १० उपसमूहका परिसूचक हरिया

नेशनल हाइड्रोपावर, बोट्लर्स नेपाल तराई कम्पनीको पनि शेयर मूल्य बढेको छ । तर, यता बुद्धभूमी नेपाल हाइड्रोपावर, सर्पोट माइक्रोफाइनान्स, साहस उर्जा, विन नेपाल लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्सलगायतको शेयरमूल्यमा गिरावट आएको