Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


उपमेयर कप महिला क्रिकेट सेमिफाइनलमा

बैतडी, चैत ६ । देहिमाडौंको टोली बैतडीमा जारी उपमेयर कप महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा सुरक्षित भएको छ । शुक्रबार सम्पन्न खेलमा देहिमाडौंले दनपा ११ नागार्जुनलाई १७ रनले पाखा लगाउदै सेमिफाइनलमा