काठमाडौ । स्थानीय तहको निर्वाचनका लागि भोट हाल्न काठमाडौंबाट गाउँ फर्किनेहरुको चाप उपत्यकाका बस पार्कहरुमा बढेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउँन अब दुई दिन मात्रै