Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


भीषण वर्षाले उपत्यकाका विभिन्न स्थान डुबानमा

काठमाडौं । मंगलबार राति भएको भीषण वर्षाका कारण उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । रातभरी परेको पानीले डुबान भएपछि सर्वसाधारणको उद्धार समेत गर्नुपरेको छ । काठमाडौंको काँडाघारीको ठूलो बस्ती