Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


भीषण वर्षाले उपत्यकाका विभिन्न स्थान डुबानमा

काठमाडौं । मंगलबार राति भएको भीषण वर्षाका कारण उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । रातभरी परेको पानीले डुबान भएपछि सर्वसाधारणको उद्धार समेत गर्नुपरेको छ । काठमाडौंको काँडाघारीको ठूलो बस्ती