Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


विश्वविद्यालयको उपकुलपति नियुक्तिमा प्रधानमन्त्री शाहले हस्तक्षेप गरेकाे एमालेकाे आराेप

काठमाडाैं । प्रतिपक्ष दल नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले विश्वविद्यालयहरुको उपकुलपति नियुक्तिमा कुलपतिले गर्ने हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभा बैठकमा बाेल्दै उहाँले यस्ताे आपत्ति जनाउनुभएको हाे ।