२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


चर्काे व्याजविरुद्ध भक्तपुरका उद्यमी व्यवसायीद्वारा ज्ञापनपत्र पेस

काठमाडौं । बैंक तथा वित्तिय सस्थाले असुल्दै आएको चर्काे व्याजका विरुद्धमा भक्तपुरका उद्यमी व्यवसायीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा ज्ञापनपत्र बुझाएका छन् । भक्तपुर चेम्बर अफ कमर्सको संयोजनमा जिल्लाका विभिन्न व्यवसायिक