Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


सांसद राणाको आरोपप्रति क्यान महानिर्देशक अधिकारीको असहमति

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाली कांग्रेस सांसद उदय समशेर राणाले इयुको रिपोर्टका विषयमा झुटो बोलेको भन्ने आरोपप्रति असहमति जनाउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको