Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


विद्यार्थी, अपांग र ज्येष्ठ नागरिकलाई यातायातमा छुट दिन छाडियो, सरकारको ध्यान जाओस्– सांसद् शर्मा

राष्ट्रिय सभा सदस्य पाैडेलले सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइँ भएको बताउँदै कडाइका साथ स्वास्थ्य मापदण्ड पालना गराउन पनि सरकारसमक्ष आग्रह गर्नुभयो ।