Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


कुश्मा नगरपालिकाका प्रशासकीय अधिकृत पक्राउ

पर्वत । पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली ठगी आरोपमा कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो । पोखरामा