Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


रेड बुलद्वारा नेपालमा उत्पादन सुरु

काठमाडौं । रेड बुलले नेपालमै उत्पादन सुरु गरेको छ । रेड बुलले नेपालको अमरापुरीमा ग्रीनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री उद्घाटन गरेको हो । रेड बुल फ्याक्ट्रीले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित