एजेन्सी । रुसले उत्तर कोरियालाई खाद्यान्न दिएर हतियार लिन खोजिरहेको अमेरिकाले दावी गरेको छ। उत्तर कोरियाली हतियारको बदलामा खाद्यान्न उपलब्ध गराउने प्रस्ताव लिएर रुसको एउटा प्रतिनिधिमण्डल उत्तर कोरिया जान लागेको