Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


१४ वर्षपछि पाकिस्तान र बंगलादेशबीच फेरी उडान शुरू

एजेन्सी । १४ वर्षपछि पाकिस्तान र बंगलादेशबीच पुन: उडान शुरू भएको छ । दुई देशबीच लामो समयदेखि असहज रहेको सम्बन्धमा सुधार आएपछि बिहीबारदेखि दुई देशबीचको उडान पुनः शुरू भएको समाचार