काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले आफू मन्त्री भएपछि उडान विस्तारलाई तीव्रता दिएकाे दावी गर्नुभएकाे छ । उहाँले दिल्लीमा प्रत्येक दिन दुईवटा उडान हुने बताउनुभएको