१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


गुल्मीको रेसुङ्गा विमानस्थलमा आज उडान परीक्षण गरिँदै

काठमाडौं । गुल्मीको नवनिर्मित रेसुङ्गा विमानस्थलमा आइतबार परीक्षण उडान गरिने भएको छ । काठमाडौंबाट जाने तारा एयरको विमानले आइतबार बिहान ११ बजे रेसुङ्गा विमानस्थलमा अवतरण गरी उडान परीक्षण गर्ने कार्यक्रम