Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नाज्का लाइन्स दृश्यावलोकन विमान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा ।पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उक्त विमान प्रसिद्ध ‘नाज्का लाइन्स’को दृश्यावलोकन गराउन उडाइएको थियो