Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


सर्लाहीमा उखु कृषकलाई उखु तौलने पूर्जीकाे अभाव छैन

सर्लाही । सर्लाहीमा केही वर्ष पहिला उखु कृषकहरूलाई उखु तौलने पूर्जी (चलान) प्राप्त गर्न कठिन हुने गरेको थियो । तर पछिलो समय उखु कृषकहरूलाई चलान पाउन सहज हुन थालेको हाे