Logo १५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026


पूर्व माओवादी र ठाकुरको रिटमाथि आज सुनुवाई

काठमाडौं । नेकपा माओवादी केन्द्रको कारवाहीमा परेका चार पूर्व माओवादी नेताहरुले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाईका लागि पेसी तोकिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा पूर्व