Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


इलाममा मनपरी भाडादरले यात्रु ठगिँदै

इलाम । इलाममा मनपरी यातायात भाडादर असुल गर्न थालेपछि यात्रुहरु मर्कामा परेका छन् । मेची राजमार्ग आसपासका रुटमा चल्ने सवारी साधनको भाडादर दुईदेखि तीन गुणा बढी लिने गरेको गुनासो बारम्बार

वैदेशिक रोजगारीको विकल्प बन्दै इलामका चीज उद्योग

लक्की डेरीमा उत्पादित चीजको माग बढेसँगै रोजगारीका अवसर पनि थपिएका छन् । पूर्वी नेपालमा व्यवसायिक गाई पालनमा प्रसिद्ध इलाममा चीज बनाउने उद्योग स्थापना भएपछि रोजगारीका अवसर थपिएका हुन् ।

इलाममा ट्राफिक प्रहरी र सवारी चालकको स्वास्थ्य परीक्षण

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश एक र एक नम्बर ट्राफिक प्रहरी कार्यालयले सबै जिल्लामा यो साता ट्राफिक सप्ताह मनाइरहेको छ ।

दुग्ध उद्योगमार्फत इलाम चिनाउने शिवलाल सर

उद्योगमा अहिले ४ सय लिटर दूध प्रशोधन हुन्छ । जसमध्ये २५ प्रतिशतबाट घिउ र छुर्पी तथा ७५ प्रतिशतबाट ललिपप र बम्बइसन बन्दै आएको छ । उद्योगमा ११ महिलाले रोजगारी पाएका

चिया कृषकलाई आधारभूत तालिम

इलाम । चिया तथा कफी विकास बोर्डले इलामका चिया किसानलाई चिया काट्न सिकाउने भएको छ । चिया कटिङ सिजन सुरु भएसँगै चिया किसानलाई चिया काट्ने प्रयोगात्मक तालिम दिइने भएको हो

इलाममा माइक्रोबस दुर्घटना, २ जनाको मृत्यु, ८ घाइते

इलाम, मंसिर २८ । इलामको हर्कटे बजार नजिकै माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । इलामको कुटीडाडास्थित पाथीभरा माताको दर्शन गरेर फर्कने क्रममा गाडी दुर्घटना हुँदा अन्य ८

साढे २ करोडको आयोजना ‘घाममा सुक्यो’, सोयाकको डिप बोरिङ तीन महिनामै सुख्खा

सडकको कुनामा गाडिएको डिप बोरिङका मेसिन कुन अवस्थामा छ यसै भन्न सकिने अवस्था छैन । प्राविधिक सर्वेअनुसार डिप बोरिङ नगरिएको स्थानीयको आरोप छ ।

दमक–रवि सडक कालोपत्रे सुरु, पाँचथरवासीलाई झापा झर्न सहज

महालक्ष्मी र किराँतेश्वर जेभीसँग २०७५ असार २९ मा सम्झौता भएको सो खण्ड आगामी चैत्रसम्ममा पूर्ण रूपमा कालोपत्र हुने भएपछि स्थानीय खुसी छन् ।

इलामको कांग्रेस सभापतिमा डम्बरबहादुर खड्का विजयी

शनिबार साँझ निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार खड्काले ९ सय ३५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी आचार्यले ७ सय ७५ मत प्राप्त गर्नुभयो ।

अव्यवस्थित हाटबजारले नागरिकलाई सास्ती, सडक नै मिचेर राखिने बजारले ट्राफिक व्यवस्थापनमा गञ्जागोल

प्रकाश नेपाल इलाम । इलाममा लाग्ने साप्ताहिक हाटबजार व्यवस्थित बन्न सकेका छैनन् । ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज खरिद बिक्री हुने ऐतिहासिक महत्व बोकेका हाटबजार लाग्ने ठाउँ व्यवस्थित नहुँदा सडक