Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


इलाम र पाँचथरको सीमामा पर्ने सुकेपोखरीमा पर्यटकको चहलपहल बढ्दो

इलाम । इलाम र पाँचथरको संगम स्थलमा पर्ने सुकेपोखरी अहिले पर्यटकको रोजाइ बनेको छ । फुर्सदको समयमा होस् वा चाडबाडको मौसममा घुम्न निस्किनेहरूको रोजाइमा लामो दूरीको ट्रेकिङ र होमस्टे पर्ने