काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इलाका प्रहरी कार्यालय बुटवल रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवनको उद्घाटन गर्नुभएको छ । प्रहरी महानिरीक्षक कुँवरले बिहीबार आयोजित एक कार्यक्रमबीच परिसरमा नवनिर्मित कार्यालय