Logo १२ फाल्गुन २०८२, मंगलबार | Wed Feb 25 2026


जुवा खेलिरहेका ९ जना पक्राउ

बागलुङ । बागलुङमा जुवा खेलिरहेका ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–४ स्थित श्रीमाया थापाको होटल बिसौनीबाट जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।