Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


चीनमा एमबीबीएस पढेका विद्यार्थीले अझै पूरा गर्न पाएनन् इर्न्टनसीप

आन्दोलनपछि आयोगले नेपालमा नै इर्न्टनसीप गर्न दिने निर्णय लिएको थियो । त्यही निर्णय कार्यान्वयन नहुँदा फेरि आन्दोलनकै बाटो रोज्नुपरेको चिकित्सक बताउँछन् ।