१६ असार २०८२, सोमबार | Mon Jun 30 2025


इरानी प्रतिनिधिमण्डल सीमा विवाद बारे छलफल गर्न अफगानिस्तान पुग्याे

काठमाडौं । इरान र अफगानिस्तानबीच सीमा विवाका विषयमा छलफल गर्न इरानी विदेश उपमन्त्रीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल अफगानिस्तान पुगेको छ । अफगानिस्तानका लागि इरानका विशेष प्रतिनिधि हसन काजेमी कोमीले सीमा द्वन्द्व