एजेन्सी । इजराइल र अरब राष्ट्रहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा सैन्य आक्रमणको योजना स्थगित गर्न अनुरोध गरेका छन्। इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पसँग भएको टेलिफोन वार्तामा इरानमा हमला गर्ने