३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


पाकिस्तानमा आतंकवादी समुहविरुद्ध इरानको हवाई हमला

एजेन्सी । इरानले पाकिस्तानको बलुचिस्तान प्रान्तमा मिसाइल र ड्रोन आक्रमण गरेको स्वीकार गरेको छ । इरान विरोधी आतंकवादी समुह जैश अल–अदलीलाई लक्षित गरेर हवाई हमला गरेको इरानको दाबी छ ।