Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिम घोषणा

काठमाडौं । हङकङमा हुने एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषणा भएको छ । १२ जुनदेखि हुने प्रतियोगिताका लागि मलेसियासँग ५ म्याचको शृंखला खेलेको नेपाली टोली