२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


इप्पानले शनिबार इभी र्‍याली गर्ने

काठमाडौं । विद्युतीय सवारी साधन प्रवर्द्धनमा सरकारी योजना कार्यान्वयन फितलो रहेको भन्दै दबाब बढाउन स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले इभी र्‍याली गर्ने भएको छ । सरकारले महत्वकांक्षी नीति ल्याएपनि विद्युतीय