Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


सडक कालोपत्रे गर्ने काम सुचारु भएसँगै स्थानीय हर्षित

इलाम । इलाममा इभाङ–चतुरे सडक कालोपत्रे गर्ने काम सुचारु भएसँगै स्थानीय हर्षित भएका छन् । कोरोना भाइरसको जोखिमबाट बच्न सरकारले गरेको लकडाउनका कारण स्थगित भएको इलामको माङसेबुङ गाउँपालिकामा पर्ने इभाङ–चतुरे